संजय पाठकले ल्याए ‘फेसबुकको माया धोकेबाज’

  • 72
    Shares

संजय पाठकको फेसबुकको माया धोकेबाज सर्टमूभि आएको छ । मुभिमा मोडल संजय पाठकलाई निशा भण्डारीले साथ दिएकी छन् । त्यसैगरी एआर हुक, ऋतु राना र शिव भट्टराईको पनि सशक्त अभिनय मुभिमा देख्न पाइन्छ ।

नेपाल भर्चुअल न्यूज च्यानबाट सार्वजनिक गरिएको मुभिको खेमराज पाण्डेले निर्देशन गरेका हुन् । कथाको मर्म अनुसार भिडियो निर्माण भएका कारण पनि एकदम मार्मिक बनेको हुनाले आमदर्शकको मन जित्न सफल हुने लेखक संजय पाठकले दाबी गरेका छन् । भिडियोको छायाँकन पाल्पा जिल्लामा गरिएको हो ।


  • 72
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *