जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

  • 2
    Shares

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको छ । उनका चिकित्सक डा.केभिन कोनरले बाइडेन र उनकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

यसअघि बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनीहरुलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *