मेड्रिडमा फेरि लकडाउन

  • 3
    Shares

स्पेन । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि स्पेनको राजधानीको मेड्रिडमा पुनः लकडाउन लागू गरिएको छ ।

मेड्रिडका बासिन्दाले लगातार लकडाउनको विरोध तथा उपेक्षा गरेको भए पनि स्थानीय प्रशासनले संक्रमण नियन्त्रणका लागि आंशिक रुपमा लकडाउनको घोषणा गरेको हो ।

मेड्रिडका ३० लाख भन्दा बढी मानिसले अब नयाँ नियम मान्नु पर्ने भएको छ । युरोपमा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । यसले स्पेनसहितका देशमा थप चिन्ता थपिएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *