सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’

गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ ।गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गणेश सापकोले छायाँकन गरेका छन् भने सम्पादन समीर रमदामले गरेका छन् ।

डिजिटल स्टार प्रालिको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आचार्यको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *