USAID

सिन्धुपाल्चोकमा गएको पहिरोमा आधारित गीत ‘लिदि पहिरो’(भिडियोसहित)


सिन्धुपाल्चोकमा घटेको दुःखद घटनामा आधारित गीत ‘लिदि पहिरो’ सार्वजनिक भएको छ ।

सुनिल बिसीको स्वर र शब्द रहेको गीतमा राजु घतानीको लय रहेको छ । उक्त गीतको एरेन्ज बिष्णु तामाङले गरेका छन् भने मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् ।

नागबेली मिडियाको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन विदुर आपागाईँले गरेका छन् । वास्तविक घटना समेटेर बनाएको हाम्रो सिन्धुपाल्चोक शेर्पा केन्द्रीय अनलाइन रोधीघरको ‘लिदि पहिरो’ बोलको गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

बिपत्तिले दुखिरहेको सिन्धुबासी आमाबुवा तथा दिदिबहिनी, दाजुभाइहरुको पीडालाई संगीतको माध्यमबाट मलम लगाउने उद्धेश्यले गीत निकालिएको गायक बिसीको भनाई छ ।

https://youtube.com/watch?v=64drJZsamYQ

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *