USAID

समाज लघुवित्तले आइपिओ निश्कासन गर्ने


काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले बोर्डबाट साउन २१ गते आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको हो ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रूपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १६ गते बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *