टी-२० विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा

काठमाडौं । ओमानमा हुने टी २० विश्वकप छनोटका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले ३० जनाबाट १६ जनाको टोली सार्वजनिक गरेका हुन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा पनि खेलाडीहरु छनोटमा परेका छन् । टिममा लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपाली टिम

सन्दीप लामिछाने

कुशल भुर्तेल

आशिफ शेख

दीपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

 

आरिफ शेख

करण केसी

जितेन्द्र मुखिया

अविनश बोहोरा

सहाव आलम

कुशल मल्ल

कमलसिंह ऐरी

विवेक यादव

प्रदीप ऐरी

लोकेश बम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *