च्याम्पियन्स लिगको ड्र फेरि हुने

एजेन्सी । युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको ड्र फेरि हुने भएको छ । सोमबार बेलुकी नियोनमा भएको ड्रमा सफ्टवेयरमा प्राविधिक समस्या भएसँगै गल्ति भएपछि युईएफएले ड्र रद्द गर्ने निर्णय गरेको हो ।

यससँगै युईएफएले उक्त ड्रलाई रद्द गर्दै फेरि ड्र गर्ने जनाएको हो । ड्र आजै नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *