कांग्रेस महाधिवेशनः कुन पदमा कतिको उम्मेदवारी ?(सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनमा नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक ÷ एक जना, समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर

वरिष्ठ उपसभापतिमा
विश्वप्रकाश शर्मा

उपसभापति महिला
पुष्पा भुसाल

उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव

समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण

खुल्ला महामन्त्री
प्रदीप  पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय

महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *