प्रदेश एक का सामाजिक बिकास मन्त्री घिमिरलाई कोरोना संक्रमण

बिराटनगर । प्रदेश एक का सामाजिक बिकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका बिकास मन्त्री घिमिरेको स्वास्थ्य सामन्य रहेको छ । आफ्नै निवासमा उनी आइसुलेसनमा बसेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *