काठमाडौ । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएकाे छ ।
कोरोना संक्रमणबाट संक्रमित भएका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल बन्दै गएपछि केही दिनअगाडि अस्पतालकाे सघन उपचार कक्ष भर्ना गरिएको थियो ।