कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दी, कास्की, स्याङ्जा, तनहुँ र रुपन्देहीका गरी थप ११ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *