स्कटल्याण्डको विजयी शुरुवात

एजेन्सी । फिफा विश्वकप-२०२६ मा स्कटल्याण्डले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १-० गोलले पराजित गरको हो ।

बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्याण्डलाई जित दिलाउन जोन म्याकगिनले निर्णायक गोल गरे । पहिलो हाफको २९ औँ मिनेटमा म्याकगिनले गरेको गोलनै टोलीलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै स्कटल्याण्डले तीन अंक जोडेको छ ।

आज हुने अन्य खेलहरु

समूह ‘डी’ : अष्ट्रेलिया विरुद्ध टर्की ( बिहान ९:४५ बजे)

समूह ‘ई’ : जर्मनी विरुद्ध कुराको (बेलुकी १०:४५ बजे)

समूह ‘एफ’ : नेदरल्यान्ड्स विरुद्ध जापान (राति १:४५ बजे)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *