विशाल श्रेष्ठद्वारा खेल जीवनबाट सन्यासको घोषणा

काठमाडौं । मछिन्द्र फूटबल क्लबक गोलरक्षक विशाल श्रेष्ठले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । विशालले बुधबार सामाजिक सञ्जालमार्फत खेल जीवनबाट विश्राम लिएको जानकारी दिएका हुन् ।

३३ वर्षीय विशालले दुई वर्ष अगाडि अन्तराष्ट्रिय फूटबलबाट सन्यास लिएका थिए । त्यसपछि उनले निरन्तर घरेलु प्रतियोगिता हरु खेलिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *