प्रगतिशील लोकतान्त्रिक पार्टीले विभिन्न माग राखेर प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

बुधबार प्रधानमन्त्री कार्कीलाई भेटेर प्रलोपाले जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, जेनजी फ्रन्ट लगायतले जनआन्दोलनलाई संस्थागत गर्नका लागि संकलन गरी बुझाएको जनादेश सहितको सम्झौतापत्र यथाशीघ्र हस्ताक्षर गर्न माग गरेको छ ।

उसले भाद्र २३ र २४ गते राज्यको तर्फबाट भएको दमनको सत्यतथ्य छानबिन हुनुपर्ने र छानविन समितिले गरेको सिफारिसको आधारमा दोषीलाई कारबाही गर्न माग गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *