राष्ट्रिय लिग पुस २५ गतेदेखि हुने

काठमाडौं । राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी पुस २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेदेखि गर्ने निर्णय गरेको हो ।

लिगमा सहभागी हुन ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो । आजको बैठकले १२ विविध निर्णय गरेको हो । यस्तै राष्ट्रिय लिग समापन भएको एक महिनाभित्र सहिद स्मारक ए डिभिजन लिग गर्ने निर्णय भएको हो ।

बैठकले साफ यु-१९ महिला च्याम्पियन्स पोखरामा गर्ने र महिला फ्रेन्चाइज प्रतियोगितापनि शुरु गर्ने निर्णय गरेको हो ।

यस्ता छन् आजको बैठकको निर्णय 

Leave a Reply

Your email address will not be published. Required fields are marked *