काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा विराटनगर किंग्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरू हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले काठमाडौंलाई ब्याटिङको निम्तो दिएका हुन् ।
विराटनगरविरुद्ध काठमाडौं टस हारेर पहिले ब्याटिङ गर्दै
