प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका छन् । यसअघि केही मन्त्रीले राजीनामा दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *