२४ घण्टामा ८२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यो सँगै हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *