दक्षिणकाली माताले सबैको कल्याण गरुन ! हेर्नुहोस् माघ ४ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ ४ गते बुधबार इश्वी सन् २०२३ जनवरी १८ तारीख माघ कृष्ण पक्ष एकादशी तिथिपश्चात द्वादशी तिथि । अनुराधा नक्षत्र वृद्धि योग कौलव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु षट्तिला एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ
वाणिका कारण आफन्तजनहरूसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । अपरिचित व्यक्तिको विश्वासमा गरिएका कार्यमा सजग रहनुहोला । सामान्य अपजसको सम्भावना रहेको छ । खानपानमा विशेष साबधानी अपनाउनुहोला । सामान्य कार्यसम्पादनमा अधिक परिश्रम गर्नुपर्ने सम्भावना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मिक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरुले गरेकाे लापरबाहीको प्रतिफल तपाईँलाई आईपर्न सक्नेछ । साझेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । अपरिचित ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *