देशभर मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । सरकारले आमनिर्वाचनका लागि देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । विहिबार मध्यरातिदेखि मौन अवधि सुरु भएकाले मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाईएको हो ।

मत गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएका कारबाही गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *