आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४० पैसा र विक्रिदर १२८ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १२६ रुपैयाँ ४७ पैसा र विक्रिदर १२७ रुपैयाँ ७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९१ पैसा रहेको ८८ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *