काठमाडौं, जेठ २८ । काठमाडौंमा बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ । बिहान २ बजेर ३६ मिनेट जाँदा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
लामो समयपछि गएको भूकम्पको धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्। यसबारे थप विवरण आउन बाँकी छ ।