नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर गयो ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्पन मापनकेन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी भएर ५.३ रेक्टर स्केलको कम्पन्न गएको हो । धनजनकाे क्षतिकाे विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *