एनपीएल: विराटनगर टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *