ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गर्दै देवगण। पाटनको सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको यस नाचमा विभिन्न देवीदेवताका १३ देवगण सहभागी हुन्छन्। प्रत्येक देवगणको फरक तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ।
तस्बिरः घनश्याम श्रेष्ठ /रासस









