सिन्धुली । ओखलढुंगाबाट काठमाडौंतर्फ गइरहेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटनामा परेको छ। शुक्रबार बेलुका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हरदिनीमा बस दुर्घटनामा परेको हो। दुर्घटनामा बसमा सवार सबै यात्रु सुरक्षित रहेको जनाइएको छ।
ओखलढुंगाबाट काठमाडौंतर्फ गइरहेको बस सिन्धुलीमा दुर्घटना
