भूमि व्यवस्था मन्त्रालयद्वारा ४४ कर्मचारीको सरुवा(सूचीसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका ४४ कर्मचारीहरूको सरुवा गरेको छ । शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *