एसियाली खेलकुदको उद्धाटन, चन्द्र र मनमतीले बोके नेपालको झण्डा (फोटोफिचर)

काठमाडौं । २० औँ संस्करणको एसियाली खेलकुद आजबाट जापानको नागोयामा शुरु भएको छ । जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरेका हुन् ।

नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टोली मार्च पास्टमा सहभागी भएको थियो । मार्च पास्टमा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमती बिष्टले नेपालको झण्डा बोकेका थिए  । २० औं एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १ सय ३५ खेलाडी सहभागी छन् ।

तस्बिरमा हेर्नुहोस् उद्धाटन समारोह 

Leave a Reply

Your email address will not be published. Required fields are marked *