राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डिनमा डा. कृष्णकुमार झा र निर्देशकमा डा. सुरेश विके रसाइलीलाई नियुक्त भएका छन् ।

नवनियुक्त पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शपथ गराएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *