बालिका हत्या आरोपी किशोरको बयान खिच्ने प्रहरी हवल्दार पक्राउ

बारा । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन् ।

किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आलोचना भइरहेको छ । आफ्नो आलोचना भएपछि प्रहरीले हवल्दारलाई पक्राउ गरेको हो । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरले भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *