एसीसी प्रिमियर कपको लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा

काठमाडौं । एसीसी प्रिमियर कपको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपालले यसपटक युवा टोलीलाई प्राथमिकता दिएको छ । टोलीका नियमित ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी टोली बाहिर रहेका छन् ।

मलेसियामा हुने प्रतियोगिता ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म चल्नेछ ।

नेपाली टोली :- सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, बासिर अहमद, इशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण  केसी, हेमन्त धामी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *