फिफा विश्वकप २०२६ : यस्तो बन्यो नकआउट चरणको समीकरण

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना भइरहेको फिफा विश्वकप-२०२६ को नकआउट चरणको समीकरण पूरा भएको छ । आइतबार बिहान समूहचरणको खेल सकिएसँगै आज रातिबाट नकआउट चरणको खेल शुरु हुनेछ ।

४८ टोलीको सहभागिता रहेको प्रतियोगितामा ३२ टोलीले नकआउट चरणमा स्थान बनाउँदा १६ टोली बाहिरिएका छन् । १२ समूहको विजेता र उपविजेतासँगै तेस्रो स्थ्नामा रहने उत्कृष्ट ८ टोलीले अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

अन्तिम ३२ का खेलहरु
जर्मनी विरुद्ध पाराग्वे

फ्रान्स विरुद्ध स्विडेन

दक्षिण अफ्रिका विरुद्ध क्यानडा

नेदरल्यान्ड्स विरुद्ध मरोक्को

पोर्चुगल विरुद्ध क्रोएसिया

स्पेन विरुद्ध अष्ट्रिया

अमेरिका विरुद्ध बोस्निया एण्ड हेर्जेहोभिना

बेल्जियम विरुद्ध सेनेगल

ब्राजिल विरुद्ध जापान

इभोरी कोस्ट विरुद्ध नर्वे

मेक्सिको विरुद्ध इक्वेडर

इंग्ल्याण्ड विरुद्ध डीआर कङ्गो

अर्जेन्टिना विरुद्ध केप भर्डे

अष्ट्रेलिया विरुद्ध इजिप्ट

स्विट्जरल्यान्ड विरुद्ध अल्जेरिया

कोलम्बिया विरुद्ध घाना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *