लागुऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट चार, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, बाँके, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *