आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । उनले बुधबारउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

आफूले सरकारको कामकाजलाई सहज बनाउने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *