श्रम संस्कृति पार्टी जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी प्रमुख राष्ट्रपतिको पक्षमा

काठमाडौं । श्रम संस्कृति पार्टी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको पक्षमा उभिएको छ ।

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष पार्टी अध्यक्ष हर्क साम्पाङले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगका आधारमा समावेशी प्रकार र चरित्रको हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *