संसदीय दलको नेता टुंगो लगाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरि बैठक बस्न लागेको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् । कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *