साफ महिला फुटसलमा नेपाल र श्रीलंकाको बराबरी

काठमाडौं । साफ महिला फूटसल च्याम्पियनसिपमा नेपाल बराबरीमा रोकिएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल श्रीलंकासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

थाइल्याण्डको बैंककमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अग्रता लिएपनि जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन पुगेको हो ।

बराबरीसँगै दुवै टोलीले एक/एक अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *