टी–२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

क्यानले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोलीमा रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, आसिफ सेख, गुलशन झा, ललित राजवंशी, आदील अन्सारी, कारण केसी, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, ईशान पाण्डे, प्रतिष जिसी, कुशल मल्ल, सोमपाल कामी, लोकेस बम, साहब आलम, बसिर अहमद र रुपेस कुमार सिंह छन् ।

एनपीएलमा उत्कृष्ट प्रदर्सहन गरेका शेर मल्लपनि टोलीमा सभावेश भएका छन् । क्याम्प सोमबारबाट शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *