काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहीबेरमा सुरु हुने खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा चितवनका कप्तान कुशल मल्लले टहम जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्
चितवन टस जितेर पहिले बलिङ गर्दै
