Skip to content
शुक्रबार, १९ असार २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै

९ मङि्सर, २०८२नेपाल समाजखेलकुद

काठमाडौँ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ ।

काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ ।

सम्बन्धित खवर

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१८ मिनेट अघि
ओयार्जाबालको दुई गोलमा स्पेन विश्वकपको अन्तिम १६ मा

ओयार्जाबालको दुई गोलमा स्पेन विश्वकपको अन्तिम १६ मा

२ घण्टा अघि
अमेरिका फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमेरिका फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

२३ घण्टा अघि
सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा

सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा

१ दिन अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

५ मिनेट अघि
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

८ मिनेट अघि
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१८ मिनेट अघि
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

३९ मिनेट अघि
गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

४९ मिनेट अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy