नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत नेपाल र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

भारतको सिलोङस्थित जवाहार्लाल नेहरु स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । दोस्रो हाफ केहि बेरमा शुरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *