Skip to content
आइतबार, २५ असोज २०८३
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

४ असोज, २०८२नेपाल समाजअर्थ

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि शनिबार नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रिस्तरीय निर्णय भएको छ’, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवर

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

१५ घण्टा अघि
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ घण्टा अघि
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

१ दिन अघि
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१ दिन अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कांग्रेस उपसभापतिमा भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

कांग्रेस उपसभापतिमा भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

९ मिनेट अघि
दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

२४ मिनेट अघि
‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई

१ घण्टा अघि
पराजय स्वीकार्छु, तर रूपान्तरणको संकल्पबाट पछि हट्दिनँ !

पराजय स्वीकार्छु, तर रूपान्तरणको संकल्पबाट पछि हट्दिनँ !

१ घण्टा अघि
सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुलाको मतगणना सुरु

सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुलाको मतगणना सुरु

१ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy