यसरी मनाउँदैछन् पूर्वराजाले आफ्नो ७९औँ जन्मोत्सव(फोटोफिचर)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् । निर्मल निवासमा उनले जन्मदिन मनाइरहेका छन् । जन्मदिनको शुभकामना दिन विभिन्न दलका नेतादेखि सर्वसाधारणको निर्मल निवास लाइन लागेको छ ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा आशिर्वाद ग्रहणका लागि निवास निर्मल निवास सर्वसाधारणका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *