बोक्सीखोला बजार र धौलागिरि हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र । विशेषगरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ । गत साल यहीँ पानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारबासी प्रभावित बनेको थियो ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *