बझाङको पाथिभेरा हिमाल

बझाङको छविसपाथिभेरा गाउँपालिका–७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपि हिमाल, बझाङकै साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बड्डीमालिका लेकको अवलोकन गर्न सकिन्छ ।

तस्बिरः भूमिराज पिठातोली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *