कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको बथान

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर (वन भेडा)। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *