खुम्बु पासाङल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र । यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् ।
तस्बिर : कमलकुमार बस्नेत/रासस

खोङ्मा चरा
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थरमा देखिएको खोङ्मा चरा । यो चरा कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा

कालापत्थर जाँदै गरेका पर्यटक
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाँदै गरेका पर्यटक । एक सातायता मौसममा सुधार आएपछि त्यस क्षेत्रमा जाने पर्यटक बढ्न थालेका छन् ।

सगरमाथा र लोत्से हिमाल
कालापत्थरबाट आइतबार दिउँसो देखिएको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल । मौसममा अनुकुल भएपछि यस क्षेत्रमा जाने पर्यटक बढेका छन् ।

हिमाल हेर्दै पर्यटक
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक ।

गोरकसेप क्षेत्र
खुम्बु पासाङ ल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र । यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् ।
