१६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा(सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार सहसचिवहरुको सरुवा गरिएको हो । जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *