काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या समाधान भएको छ । मंगलबार राति ९ बजेतिर एकाएक फेसबुक चल्न छाडेको थियो । राति १० बजेपछि फेसबुकसँगै इन्स्टाग्राम र मेसेन्जर चल्न थालेको हो । ९ बजेको समयमा चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका थिए ।
एक घण्टापछि चल्न थाल्यो फेसबुक
![](https://nepalsamaj.com/wp-content/uploads/2021/02/facebook.jpg)